Techie IT
२०८३ जेष्ठ ९, शनिबार

यस्तो छ अखिल (क्रान्तिकारी) को विस्तृत निर्वाचन परिणाम (अध्यक्ष देखि केन्द्रीय सदस्य सम्म)


नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन  अखिल (क्रान्तिकारी)ले आज बेलुका सम्पुर्ण मतपरिणाम सार्वजनिक गरेको छ ।

अध्यक्ष पदका उमेदवारद्वय सापकोटा र राईबीच कडा प्रतिस्पर्धा भएको थियो । अहिले पार्टी कार्यालय पेरिसडाँडामा  मतगणना सकिएको छ ।  निर्वाचन आयोगले घोषणा गरेबमोजिम अध्यक्ष देखि केन्द्रीय सदस्य सम्मका उम्मेदवारहरूले प्राप्त गरेको मत संख्या विस्तृतमा हेर्नुहोस् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट