एकीकृत समाजवादीको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक जारी छ । बैठक आज (बिहीबार) दिउँसो १२ः३० बजेबाट जारी छ ।
आलोकनगरस्थित केन्द्रीय कार्यालय काठमाडौंमा सो बैठक सुरु भएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस