Techie IT
२०८२ फागुन १५, शुक्रबार

अछाममा मोटरसाइकलले ठक्कर दिँदा १ जनाको मृत्यु


काठमाडौं । अछाममा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कमलबजार नगरपालिका(१ की ७२ वर्षीया मैसरा ढकाल रहेकी छिन् ।

कमलबजार नगरपालिका(१ मोटरकाट्यास्थित कमलबजार(तुर्माखाँद सडकखण्डमा सु.प.प्र. ०१००८ प ४०३ नम्बरको मोटरसाइकलले ठकललाई बिहीबार बिहान ११ः५० बजे ठक्कर दिएको थियो ।

बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा ढकालको मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट