Techie IT
२०८२ मंसिर ६, शनिबार

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेला गर्दै माओवादी


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेला गर्ने भएको छ । 

आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पार्टी पदाधिकारीको बैठकले जनप्रतिनिधिहरूको भेला गर्ने भएको हो । 

उक्त बैठकले माओवादी केन्द्रबाट निर्वाचित प्रमुख र उपप्रमुखको भेला फागुन ९ गते गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

माओवादीबाट १२३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख निर्वाचित भएका छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट