Techie IT
२०८२ मंसिर ५, शुक्रबार

बेलायती राजकुमारी पुगेको केही घण्टामै राजकुमार पनि आइपुगे काठमाडौं


काठमाडौं । बेलायती राजकुमारी सोफिया काठमाडौं पुगेको केही घण्टामै राजकुमार पनि आइपुगेका छन् । 

आज (मंगलबार) दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका राजकुमारलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायती दूतावासका कर्मचारीहरूले स्वागत गरेका छन् ।

राजकुमार सोफिया आइपुगेको केही घण्टामै राजकुमार एडवार्ड काठमाडौं आइपुगेका हुन् । 

६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश स्वदेश फर्किने कार्यक्रम छ । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट