Techie IT
२०८२ मंसिर ३, बुधबार

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नगरेकोमा विपक्षीको आपत्ति


काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति बिवरण सार्बजनिक गर्न माग गरेका छन् । 

प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद असीम शाहले शून्य समयमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति बिवरण सार्बजनिक गर्न माग गरेका हुन् । 

‘सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्, भाषणमा पारदर्शिताको नारा घन्काउनेहरू किन यसबारेमा मौन छन्,’ उनको प्रश्न छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट