Techie IT
२०८३ असार २१, आइतबार

अखिल (क्रान्तिकारी) ले भोलि जनयुद्ध दिवसमा दीप प्रज्वलन गर्ने


नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जनयुद्धको ३०औँ वार्षिकोत्सवको अवसरमा भोलि देशभरका विभिन्न जिल्ला तथा प्रमुख सहरहरूमा दीप प्रज्वलन गर्ने तयारी गरेको छ।

यसै अवसरमा नेकपा (माओवादी केन्द्र) ले पनि प्रत्येक जिल्लामा जनयुद्ध दिवस भव्य रूपमा मनाउन सर्कुलर जारी गरेको छ।

जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जलीस्वरूप अखिल (क्रान्तिकारी) केन्द्रीय कमिटीको आयोजनामा भोलि साँझ ६ बजे माइतीघर मण्डलामा दीप प्रज्वलन गरिने भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट