सांसद डा. तोसिमा कार्कीको आकस्मिक मन्तव्य प्रतिनिधि सभा बैठकमा

काठमाडौं – संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद डा. तोसिमा कार्कीले मन्तव्य राख्नुभएको छ ।
उनले समसामयिक विषयमा धारणा राख्दै जनताको चासोका मुद्दा संसद्मा उठाउनुको आवश्यकता औंल्याउनुभयो । डा. कार्कीले जनताको हितमा सरकारले चालेका कदम र नीतिहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेकि छन् ।
सांसद कार्कीले विकास परियोजनाको ढिलाइ, भ्रष्टाचार न्यूनीकरण र जनतासँगको प्रत्यक्ष संवादको महत्त्वसमेत जोड दिइन् ।
उनको मन्तव्यपछि सभामुखले सरकारलाई सांसदको सुझावमा आवश्यक पहल गर्न निर्देशन दिनुभएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस