सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ७० हजार तीन सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन प्रतितोला एक हजार ७० हजार पाँच सयमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस