विवादास्पद ‘भूमिसम्बन्धी अध्यादेश’बारे अन्तरक्रिया गर्दै जसपा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘भूमिसम्बन्धी अध्यादेश’बारे विभिन्न राजनीतिक दलका नेताहरू र विज्ञहरुको सहभागितामा अन्तरक्रिया गर्ने भएको छ ।
जसपा संसदीय दलको बैठकले ‘भूमिसम्बन्धी अध्यादेश’को विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको अवस्थामा फेरि शुक्रबार अन्तरक्रिया गर्न लागेको हो ।
सरकारले समर्थनका लागि दबाब बढाइरहेकाले जसपा नेपालले छलफल गर्न लागेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस