Techie IT
२०८२ असोज ४, शनिबार

आज बढेन सुनचाँदीको मूल्य


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन प्रतितोला यहि मूल्यमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट