Techie IT
२०८२ असोज ४, शनिबार

पशुपति बालुवा खानीको भ्रष्टाचारमा संलग्न २ जना पूर्वएलडीओ र निर्देशक पक्राउ


File Photo

काठमाडौं । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । 

सीआईबीले नियन्त्रणमा लिएकाहरू प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी रहेका छन् । 

जोशी र श्रेष्ठ पूर्वस्थानीय विकास अधिकारी (एलडीओ) हुन् भने रेग्मी पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट