Techie IT
२०८२ असोज ४, शनिबार

सिके रावत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक आह्वान


काठमाडौं । चन्द्रकान्त रावत (सिके) नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको छ । 

हिजो (आइतबार) बसेको सचिवालय बैठकले आगामी आइतबार र सोमबार बस्ने गरी उक्त समितिको बैठक आह्वान गरेको जनमतले जनाएको छ । 

जनमतका अनुुसार केन्द्रीय समिति बैठक महोत्तरीको पावन मिथिला होटलमा बस्ने भएको हो । 

बैठकमा राजनीतिक अवस्था, पार्टी गतिविधिबारे छलफल हुने जनमतले जनाएको छ । त्यस्तै मधेस प्रदेश समन्वय समितिको बैठक पनि बोलाइएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट