पूर्वयुवराज पारस शाहलाई चौथोपटक हृदयघात, उपचार जारी

काठमाडौं । पूर्वराजा पारस शाहलाई चौथोपटक ह्रृदयघात भएको छ ।
उनलाई ह्रृदयघात भएपछि आइतबार बेलुकी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
अहिले पारसको उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनलाई मुटुसम्बन्धी समस्या देखिएको छ ।
यसअघि उनलाई तीनपटक ह्रृदयघात भएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस