Techie IT
२०८२ असोज ३, शुक्रबार

माओवादी पदाधिकारी बैठक बस्दै, के–के छन् एजेन्डा ?


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बस्दैछ । 

बैठक आज (बुधबार) बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बस्ने भएको हो ।

सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, ‘तराई–मधेस जागरण अभियान’लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

यसअघि सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिबारे समीक्षा भएको थियो । 

आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्ने जनाइएको छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट