Techie IT
२०८२ जेष्ठ २९, बिहीबार

१० सांसदको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री, स्पष्टीकरण नदिने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १० जना सांसदले प्रश्नको उत्तर दिँदैछन् । 

प्रधानमन्त्री ओलीले प्रश्न सोध्न १० जना सांसदलाई समय दिएको सभामुख देवराज घिमिरेले जानकारी दिए । 

उनले भने, ‘१० जनाले प्रश्न टिपाउनु भएको छ । तर, जवाफ दिइसकेपछि स्पष्टीकरण सोध्न भने पाइने छैन ।’

प्रश्न सोध्ने क्रम सुरु जारी छ । सर्वप्रथम सांसद भगवती चौधरीले प्रश्न गरेकी छन् । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट