Techie IT
२०८२ भाद्र ३०, सोमबार

बैंकिङ कसुरमा जिसस काभ्रेका प्रमुख गौतम प्रहरी नियन्त्रणमा


काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बैंकिङ कसुरको आरोपमा प्रहरी वृत्त बानेश्वरले उनलाई नियन्त्रणमा लिएको हो । 

वृत्तका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी परेको छ । 

गौतम नेकपा (एकीकृत समाजवादी)बाट जिसस प्रमुखमा निर्वाचित भएका थिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट