Techie IT
२०८३ असार ९, मंगलबार

प्रमको व्यवसायीसँग मोह : थाइल्याण्डका व्यापारीहरूलाई पनि छाडेनन् भेट्न


काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका व्यापारीहरूसँग भेट गरेका छन् ।

बहुक्षेत्रीय  प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा थाइल्याण्ड पुगेका प्रधानमन्त्रीले बैंककका व्यापारीहरूसँग भेट गरेका हुन् 

भेटका अवसरमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्य पनि सहभागी रहेका प्रधानमन्त्री ओलीको सचिवालले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट