माओवादी केन्द्रले तोक्यो सुदुरपश्चिमका ९ जिल्लामा नयाँ इञ्चार्जहरु
नेकपा माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश प्रदेशका विभिन्न जिल्लाहरुका ईञ्चार्जहरु नयाँ तोकिएको छ । आज पार्टी अध्यक्ष र महासचिवले एक परिपत्र जारी गर्दै विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।
माओवादी केन्द्रले सुदुरपश्चिमका ९ वटा जिल्लाहरुको ईञ्चार्जको जिम्मेवारी तोक्दै बाँकि रहेका केन्द्रिय सदस्यहरुको जिम्मेवारी प्रदेश इञ्चार्जले तोक्न सक्ने परिपत्रमा उल्लेख छ ।
जिल्ला | इञ्चार्ज |
बझाङ्ग | मिन बहादुर कुँवर |
बाजुरा | कर्ण बहादुर विश्वकर्मा |
अछाम | शरदसिंह भण्डारी |
डोटी | त्रिलोचन भट्ट |
कैलाली | नेप बहादुर चौधरी |
कञ्चनपुर | टेकेन्द्र भट्ट |
डडेल्धुरा | कुन्ती जोशी |
वैतडी | नरेन्द्र कुँवर |
दार्चुला | लक्ष्मण दत्त जोशी |




तपाईको प्रतिक्रिया दिनुहोस