Techie IT
२०८३ भाद्र २०, शनिबार

नेपाल प्रिमियर लिग टी-२० मंसिर १५ देखि पुस ६ गतेसम्म


नेपाल प्रिमियर लिग टी-२० फ्रेन्चाइज प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रतियोगिताको मिति घोषणा गरेको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिमिरेले विदेशी खेलाडीहरुलाई सहयोग गर्न छुट्टै डेस्क राख्ने प्रतिवद्धता जनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट