Techie IT
२०८३ वैशाख २१, सोमबार

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक हुँदैछ। बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक हुनेछ।

आज दुई वटा संसदीय समितिको बैठक हुँदैछ। बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक हुनेछ।

यस बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा र शुक्लाफाँटा, बाँके, र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनबारे छलफल हुनेछ।

त्यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट