Techie IT
२०८२ वैशाख २०, शनिबार

परराष्ट्रमन्त्री डा. देउवा र भारतीय प्रधानमन्त्री मोदी विच शिष्टाचार भेटवार्ता


परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरिन्। भेटमा नेपाल-भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भयो। नेपाली कार्यबाहक राजदूत डा. सुरेन्द्र थापाका अनुसार, प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पठाएको निमन्त्रणापत्र परराष्ट्रमन्त्री राणाले हस्तान्तरण गरिन् । 

आज भारतीय प्रधानमन्त्री सँगको भेटपछि पराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल-भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भयो। परराष्ट्रमन्त्री राणाले आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारत बीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा व्यक्त गर्नुभएको छ  । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट