Techie IT
२०८२ भाद्र ४, बुधबार

दाउन्नेमा भासिएको सडक अब दुईतर्फी सञ्चालनमा

जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि आइतबारदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको सडक दुईतर्फी सुचारु गरिएको हो।


जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि आइतबारदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको सडक दुईतर्फी सुचारु गरिएको हो।

प्रहरीले सडक मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याए पनि सडक भासिने क्रम नरोकिएकोले सतर्कता अपनाउन आग्रह गरेको छ।

यसअघि शुक्रबार साँझ ५:४५ बजे करिब २० फिट लम्बाई र ५ फिट चौडाइको सडक भासिएको थियो। असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा सडक भासिएको थियो।

दाउन्नेमा नारायणगढ-बुटवल सडक विस्तारका क्रममा तीन लेनमा खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने समस्या देखिएको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट