Techie IT
२०८३ असोज २२, बिहीबार

राष्ट्रिय सभाको बैठक अहिले बिहान ११:१५ बजे बस्ने


राष्ट्रिय सभाको बैठक आज बिहान ११:१५ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको विवरण प्रस्तुत गर्नेछन्।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यक्रम छ। त्यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले जलस्रोत विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रिय सभामा प्रस्तुत गर्नेछिन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट