Techie IT
२०८२ फागुन १५, शुक्रबार

भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल आउने


भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल बसाइबारे जानकारी दिएको हो।

नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेका हुन्। प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट