Techie IT
२०८३ असोज २०, मंगलबार

निवासमा आगजनी, सभापति देउवाको अवस्था अज्ञात


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार बिहानै बूढानीलकण्ठस्थित निवासबाट निस्किएका थिए। स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न निस्किएका बताइएको छ।

तर त्यतिबेला देउवा निवास प्रदर्शनकारीको आक्रमणको निशाना बन्यो। आक्रोशित प्रदर्शनकारीहरूले मुख्य गेट फुटाएर घरभित्र प्रवेश गर्दै आगजनी गरेका छन्। घरभित्रै आगो लगाइएपछि ठूलो क्षति पुगेको अनुमान गरिएको छ।

हाल देउवा कहाँ छन् भन्नेबारे स्पष्ट जानकारी आएको छैन। सुरक्षा निकायले देउवाको अवस्थाबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट