Techie IT
२०८२ फागुन १३, बुधबार

"जेनजी आन्दोलनबाट कुनै पनि पार्टीले फाइदा लिन पाउँदैन" : सुमना श्रेष्ठ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले जेनजी पुस्ताका युवाहरूले सञ्चालन गरेको आन्दोलनबाट कुनै पनि राजनीतिक दलले फाइदा लिन नपाउने स्पष्ट गरेकी छन्।

बुधबार भिडियो सन्देश सार्वजनिक गर्दै उनले आफ्ना मागहरू स्पष्ट र ठोस ढंगले अघि सार्नुपर्ने आवश्यकता औंल्याइन्। साथै, आफू जेनजीको सहयोग गर्न तयार रहेको पनि उनले प्रष्ट पारिन्।

श्रेष्ठले रास्वपा र व्यवसायी दुर्गा प्रसाईँ दुवैको जेनजी आन्दोलनसँग प्रत्यक्ष सरोकार (स्टेकहोल्डर) नरहेको बताउँदै आन्दोलनलाई बाह्य स्वार्थले प्रभावित पार्न नहुने धारणा राखेकी छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट