Techie IT
२०८२ भाद्र २७, शुक्रबार

संवैधानिक प्रक्रियाबाट निकास दिनुपर्छ - सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहाल


सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानअनुसार संवैधानिक प्रक्रियाबाट अघि बढ्नुपर्ने बताएका छन्।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेल संवैधानिक प्रक्रियाबाट निकास दिने पहल गर्दैछन्। “विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौं,” विज्ञप्तिमा भनिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट