Techie IT
२०८३ असोज २०, मंगलबार

घिसिङ वा साम्पाङलाई अन्तरिम सरकार प्रमुख बनाउन युवाहरूको माग


उज्यालो नेपालका संवाहकका रूपमा चिनिएका कुलमान घिसिङ र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पक्षमा युवाहरूले नाराबाजी गरेका छन्।

शुक्रबार युवाहरूले शीतल निवास अगाडि नाराबाजीसहित प्रदर्शन गरेका हुन्। उनीहरूले अन्तरिम सरकारको नेतृत्वका लागि घिसिङ वा साम्पाङमध्ये एक जनालाई चयन गर्नुपर्ने माग गरेका छन्।

युवाहरूको नाराबाजीपछि नेपाली सेना रोक्ने प्रयाससहित तयारी अवस्थामा खटिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट