Techie IT
२०८३ श्रावण ३, आइतबार

सुशीला कार्कीको मन्त्रिपरिषदमा नयाँ मन्त्रीहरूको सम्भावित नाम सार्वजनिक


पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बन्न लागेको अन्तरिम मन्त्रिपरिषदमा अधिवक्ता ओमप्रकाश अर्याल कानूनमन्त्री बन्ने लगभग निश्चित देखिएको छ। अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका सल्लाहकार हुन्।

अर्याल पछिल्लाे पटक प्रधानसेनापति र राष्ट्रपतिसँगको वार्तामा समेत संलग्न भएका थिए।

यस्तै, विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र जेनजी प्रतिनिधि सुधन गुरूङका नाम पनि भावी मन्त्रीका रूपमा चर्चामा रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट