Techie IT
२०८३ श्रावण ३, आइतबार

संसद् विघटनमा प्रमुख नेताहरू जिम्मेवार : जनार्दन शर्मा


नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संसद् विघटनको जिम्मेवारी प्रमुख दलका नेताहरूले लिनुपर्ने बताएका छन्।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले संसद् विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि शर्माले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भने, “पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठूलो विषय नहुन सक्छ, तर इतिहासले यसको मूल्याङ्कन गर्नेछ।”

यसअघि जेनजी आन्दोलनका दबाबपछि केपी शर्मा ओलीले राजीनामा दिएका थिए, जसपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट