Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन शिक्षामन्त्री बन्ने


राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन अन्तरिम सरकारमा मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ।

२७ भदौमा प्रधानमन्त्री बनेकी कार्कीले हालसम्म मन्त्रिपरिषद् पूर्णता दिएकी छैनन्। चार सदस्यीय मन्त्रिमण्डललाई विस्तार गर्न उनले निरन्तर संवाद जारी राख्दै आएकी छिन्। यही क्रममा उनले पुनलाई मन्त्री बन्न प्रस्ताव राखेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट