Techie IT
२०८३ असोज १८, आइतबार

एमाले केन्द्रीय कमिटी बैठक असोज २७ देखि २९ सम्म बस्ने


नेकपा (एमाले) ले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।

आज आइतबार अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बैठकमा भदौ २३ र २४ गतेका घटनाको गम्भीर समीक्षा गरिनेछ।

त्यसअघि असोज १९ र २० गते अर्को सचिवालय बैठक बस्ने तय गरिएको ज्ञवालीले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट