Techie IT
२०८३ असार ३२, बिहीबार

बाढी–पहिरो र डुबानको जोखिममा जनतासँगै रहेर जुट्न नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन


नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै सबैलाई सतर्क रहन आह्वान गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मौसम विभागको चेतावनीअनुसार विभिन्न क्षेत्रमा उच्च जोखिम देखिएको जानकारी दिँदै जनसमुदायलाई सुरक्षित रहन आग्रह गरेका हुन्।

प्रचण्डले तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र प्रतिकार्यमा सक्रिय हुन निर्देशन दिदैँ पार्टीका नेता–कार्यकर्तालाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न पनि आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट