Techie IT
२०८३ असोज १८, आइतबार

माओवादी केन्द्रको सचिवालय बैठक भोलि बस्ने, यस्ता छन् एजेन्डाहरू


नेकपा (माओवादी केन्द्र)ले सोमबार दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको छ। सचिवालय सदस्य हरिबोल गजुरेलका अनुसार बैठकमा महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल हुनेछ।

असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले समिति विघटन गरी मंसिरको अन्तिम सातामा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो। प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिसकिएको छ । यस्तै, पूर्वपदाधिकारीहरूलाई सचिवालयमा रूपान्तरण गरिएको माओवादीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट