Techie IT
२०८३ असोज १८, आइतबार

राष्ट्रिय स्वाधिनतामा यति ठूलो हस्तक्षेप पहिले थिएन - प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रिय स्वाधिनतामा ठूलो संकट पैदा भएको बताएका छन्।

सम्पादकहरुसँगको छलफलमा प्रचण्डले भने, “राष्ट्रिय स्वाधिनतामा यति ठूलो हस्तक्षेप पहिले थिएन। स्वाधिनताको विषयमा यति ठूलो चुनौती पहिले कमै थियो।”

उनले देशमा राजनीतिक संकट पनि कायमै रहेको बताएका छन् । साथै प्रचण्डले जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्नुपर्ने परिस्थिति सिर्जना गरेको पनि बताएका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट