Techie IT
२०८२ फागुन १०, आइतबार

संविधान परिमार्जनका लागि राष्ट्रिय सहमति आवश्यक - प्रचण्ड


नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान अहिलेकै अवस्थामा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन्।

शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलमा प्रचण्डले भने, “यो संविधानले अहिलेकै रूपमा काम गर्दैन। संशोधन वा परिमार्जन गरौं, जसका लागि राष्ट्रिय सहमति आवश्यक छ।”

उनले संविधान परिमार्जनका लागि सबै दलबीच सहमति कायम गर्नुपर्ने जोड दिएका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट