Techie IT
२०८२ फागुन ८, शुक्रबार

लुम्बिनी प्रदेशमा जसपाको नयाँ नेतृत्व: राम अवतार यादव सर्वसम्मत अध्यक्ष


जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट राम अवतार यादव अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। भैरहवामा शनिबार र आइतबार दुई दिनसम्म चलेको अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ प्रदेश कार्यसमिति गठन गरेको हो।

यादव यसअघि पार्टीको प्रदेश कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए। जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई. मनोज कुमार बर्माका अनुसार नयाँ कार्यसमितिमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह उपाध्यक्षमा चयन भएका छन्।

त्यस्तै शिव कुमार चौधरी थारु, इना मुल्लाह फकिर र शिवपुजन यादव सचिवमा चयन भएका छन्।

कोषाध्यक्षमा बच्चुलाल केवट नियुक्त भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट