Techie IT
२०८३ असार २६, शुक्रबार

नेकपा (एमाले) नेता बस्नेतमाथि आक्रमण


सुनसरी । नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आज विराटनगर विमानस्थलमा आक्रमणको प्रयास भएको छ।

युवा संघको कार्यक्रममा सहभागी हुन सुनसरी जाँदै गरेका बस्नेतसहितका नेताहरू चढेको गाडीमा दुई जना युवाले रातो मसी छ्यापेका थिए।

प्रहरीले घटनामा संलग्न ती युवालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमा अप्रित कुवँर र सञ्जोग गौतम रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट