जसपाका ६ नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का ६ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्। जसमा जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत रहेका छन्।
साथै, जसपा केन्द्रीय सल्लाहाकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु पनि समाहित हुने सहमति गरेका छन्।




तपाईको प्रतिक्रिया दिनुहोस