Techie IT
२०८३ जेष्ठ ३, आइतबार

नेपाली कांग्रेस सुनसरीबाट यी उम्मेदवारहरु सिफारिस


नेपाली कांग्रेस सुनसरीका चारवटै निर्वाचन क्षेत्रीय समितिले आगामी निर्वाचनका लागि संभावित उम्मेदवारहरूको सिफारिस सूची सार्वजनिक गरेका छन्।

सुनसरी क्षेत्र नं. १ बाट उमेश थापा, विनोद राई, मीनबहादुर विश्वकर्मा र मधव घिसिङको नाम सिफारिस गरिएको छ।

यस्तै, सुनसरी क्षेत्र नं. २ बाट राजीव कोइराला, राजीव ढुंगाना र सीताराम मेहताको नाम सिफारिस गरिएको छ। सुनसरी क्षेत्र नं. ३ बाट विजयकुमार गच्छदार र देव गच्छदारको नाम सिफारिस गरिएको कांग्रेस सुनसरीले जनाएको छ।

सुनसरी क्षेत्र नं. ४ बाट भने ज्ञानेन्द्र कार्की, गफार अन्सारी, डिल्ली कार्की र डा. अबुल हुसेन अन्सारीको नाम सिफारिस सूचीमा परेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट