Techie IT
२०८३ असार २५, बिहीबार

एमाले सचिवालय बैठक आज दिउँसो बस्दैँ


महाधिवेशनको संघारमा पुगेको नेकपा (एमाले) सचिवालय बैठक आज दिउँसो बस्ने भएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बैठक सुरु हुने कार्यक्रम छ।

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव तथा महाधिवेशन सञ्चालनसम्बन्धी मोडालिटीबारे विस्तृत छलफल गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट