Techie IT
२०८२ फागुन ६, बुधबार

यस्तो छ महामन्त्री थापाको क्रियाशील सदस्यता बारे चार बुँदे परिपत्र


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता वितरणलाई सहज बनाउन चार बुँदे परिपत्र जारी गरेका छन्।

मंगलबार साँझ सबै जिल्लालाई लक्षित गर्दै जारी गरिएको उक्त परिपत्रमा भनिएको छ कि नयाँ क्रियाशील सदस्यता १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार वितरण गर्नुपर्ने छ।

परिपत्रमा भनिएको छ, “नयाँ सदस्यता वितरण नेपाली कांग्रेसको विधान, नियमावली, केन्द्रीय कार्यसमितिको निर्णय तथा केन्द्रीय परिपत्रअनुसार सहज र व्यापक रूपमा गर्नुपर्ने पार्टीको नीति हो। त्यसअनुसार मापदण्ड पनि सम्बन्धित जिल्लालाई पठाइसकिएको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट