Techie IT
२०८३ असार २४, बुधबार

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्रीमा शपथ


नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन्। आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा मन्त्रीहरूलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट