Techie IT
२०८३ असार २३, मंगलबार

यी निर्वाचन क्षेत्रका उम्मेदवारहरुको खर्च सीमा २९ लाख तोकियो


निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको खर्च सीमा निर्धारण गरेको छ।

आयोगले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूले अधिकतम २९ लाख रुपैयाँसम्म मात्रै खर्च गर्न पाउने व्यवस्था गरेको जानकारी दिएको हो। उक्त खर्च सीमा झापादेखि कञ्चनपुरसम्मका निर्वाचन क्षेत्रहरूमा लागू हुनेछ।

आयोगका अनुसार खर्च सीमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनका लागि तोकिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट