Techie IT
२०८३ असार ८, सोमबार

पत्रकार सुनिल दाहाल सिन्धुली–२ बाट रास्वपाका उम्मेदवार बन्ने


पत्रकार सुनिल दाहाल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा जुटेका छन्। लामो समयदेखि टेलिभिजनमार्फत जनपक्षीय पत्रकारिता गर्दै आएका दाहाल सिन्धुली–२ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवारका रूपमा अघि बढेका हुन्।

नयाँ दलबाट चुनावी प्रतिस्पर्धामा होमिन लागेका दाहाल सिन्धुलीका स्थायी बासिन्दा हुन्। 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट