Techie IT
२०८२ चैत्र ३०, सोमबार

रुकुमपूर्वमा प्रचण्डसँग एमालेका खेममान भिड्दै


नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन लागेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिस्पर्धा गर्न केन्द्रीय सदस्य खेममान खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

खड्का सो जिल्लाका पार्टी इन्चार्जसमेत हुन्। यसअघि एमालेले प्रचण्डलाई सघाउने खालका चर्चा बाहिर आएका थिए। तर अन्तिम समयमा पार्टीले रणनीति परिवर्तन गर्दै खड्कालाई बलियो उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको एमाले स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट