Techie IT
२०८३ असार ८, सोमबार

झापा–२ बाट अधिवक्ता स्वागत नेपाल चुनाव लड्ने


अधिवक्ता स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्ने भएका छन्।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार नेपाल आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनेछन्।

उनका अनुसार भोलि बिहान ११ः३० बजे राप्रपाको केन्द्रीय कार्यालयमा औपचारिक रूपमा उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गरिने छ।

प्रवक्ता श्रेष्ठले राप्रपालाई बलियो राष्ट्रवादी केन्द्रको रूपमा स्थापित गर्दै निर्णायक राजनीतिक शक्तिका रूपमा अगाडि बढाइने दाबी गरे।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट