Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

रुख चुनाव चिह्नबाहेक अरू कल्पनासमेत गर्न सकिँदैन : पूर्णबहादुर खड्का


नेपाली कांग्रेसका शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख चुनाव चिह्नबाहेक अन्य कुनै विकल्पबारे सोच्न वा कल्पना गर्न नसकिने बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता खड्काले आफूहरू निर्वाचन आयोगको निर्णयविरुद्ध आधिकारिकताका लागि सर्वोच्च अदालत पुगेको उल्लेख गरेका छन्। साथै, सर्वोच्च अदालतबाट आउने निर्णय सबैका लागि स्वीकार्य र मान्य हुने स्पष्ट पारेका छन्।

उनले नयाँ पार्टी खोल्ने वा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा उठ्ने भन्ने हल्लाका पछि नलाग्न पार्टी पंक्तिलाई आग्रहसमेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट