Techie IT
२०८३ असार ८, सोमबार

चितवन–३ मा रेनु दाहाल जित्ने आकलन


चितवन–३ मा यसपटक रेनुलाई रास्वपाकी चर्चित नेतृ सोविता गौतमले कडा चुनौती दिन नसक्ने अनुमान छ। एमालेबाट शंकरराज थपलिया, कांग्रेसबाट टेकप्रसाद गुरुङ र राप्रपाबाट दीपक थापामगर उम्मेदवार छन्। अघिल्लोपटक जितेका विक्रम पाण्डे चुनावी प्रतिस्पर्धाबाट बाहिर रहेकाले परिणाम रेणुदाहलको पक्षमा पर्न सक्ने विश्लेषण भइरहेको छ।

अघिल्ला तीन निर्वाचनको मतपरिणाम र हालको राजनीतिक समीकरण हेर्दा माओवादीको आधार मत र अहिलेको नेपाली कम्युनिष्ट पार्टीको थपिएको मत, रेनुको स्थानीय लोकप्रियता र विकासप्रेमी छविका कारण चितवन–३ मा रेनु दाहाल जित्ने सम्भावना बलियो देखिएको राजनीतिक विश्लेषकहरूको आकलन छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट